राजनीतिक पार्टीहरू वैचारिक रूपमा पुनर्गठित हुन नसके विलय हुन्छन् : योगेश भट्टराई

काठमाण्डु – नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राजनीतिक पार्टीहरू सैद्धान्तिक र वैचारिकरूपमा पुनर्गठित हुन नसके त्यसको मृत्यु हुने बताएका छन् । शनिबार सोमप्रसाद मिश्रद्वारा लिखित पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू– तुलनात्मक अध्ययन’ विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठन हरेक राजनीतिज्ञ दलहरूको चुनौतीको रूपमा रहेको भन्दै पुनर्गठन हुन नसकेको पार्टी विलय हुने बताए…