साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानलाई ६–१ गोल अन्तरले हरायो

काठमाण्डु- बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको जितमा पूर्णिमा राई स्टार बनिन्। उनले १८औं, ५३औं, ८३औं र ८८औं मिनेटमा चार गोल गर्दै ह्याट्रिक गरिन्। यस्तै, सोनु परियारले दुई गोल थप्दै टोलीलाई बलियो अग्रता दिलाइन्। भुटानका लागि…