दरबार हत्यामा ज्ञानेन्द्र शाह : मेरि श्रीमतीलाई भगवानले कसरी बचाए कुन्नि !

काठमाडौं – वि.सं. २०५८ को जेठमा आएर नेपालमा एक अकल्पनीय अत्यन्त दुःखद घटना घट्यो । जो सबैका निम्ति त्राशदीपूर्ण थियो, आश्चर्यकारी थियो । अचानक ममाथि ठूलो बज्रपात भयो । सोच्दै नसोचेको आफ्नै वंश नाशको पीडा मैले भोग्नु र्पयो । राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित मेरा दाजु–भाउजू, भाइ–भतिज, धेरैको वियोगको वेदना भोग्नु र्पयो । जेठ १९ गतेको…