काठमाडौं– प्रहरी मुख्यालयमा सोमबार निर्वाचन सुरक्षासहित विविध विषयमा ब्रिफिङका लागि महानिरीक्षक सचिवालयले प्रहरी अधिकारीहरुलाई बोलाएको थियो । ब्रिफिङमा पुगेका प्रहरी अधिकारीहरु त्यतिबेला झसंग भए, जब उनीहरुले आईजीपी प्रकाश अर्यालको रौद्र रुप देखे । सामान्यतया कम बोल्ने र हँसिलो स्वभावका अर्यालको त्यस्तो रुप देखेपछि अन्य प्रहरी अधिकारी पनि आश्चर्यमा परे । …