रसुवा– २०७० सालको भूकम्पपछि विस्थापित नेपाल प्रहरीको लाङ्टाङ चौकी पुन:स्थापना गरिएको छ। स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षा दिन प्रहरी चौकी पुनस्र्थापना गरिएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। धेरै वर्ष पुरानो लाङ्टाङ प्रहरी चौकी २०७२ सालको भूकम्पले पूर्ण क्षति बनाएको थियो। नेपाली सेना र लाङ्टाङ राष्ट्रिय…