नक्कली नोटसहित पक्राउ परेका ‘लुट’ फिल्मका निर्माता २५ लाख धरौटीमा रिहा

काठमाडौंः नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्ले २५ लाख धरौटीमा छुटेका छन्। उच्च अदालत, पाटनको आदेशमा वाग्लेलाई काठमाडौं जिल्ला अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो। काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार  शुक्रबार धरौटी रकम बुझाएपछि उनी रिहा भएका हुन् । वाग्लेको प्रोडक्सन हाउस ‘प्रिरन्सेस मुभिज’को कोठामा खानतलासी गर्दा साढे २…