काठमाडौं– बलिउड नायिका करिना कपुर बिकनी अवतारमा देखा परेकी छन्। करिनाले नयाँ वर्षको सुरुवातमै वोग म्यागजिनका लागि बिकनीमा तस्बिर सुट गराएकी हुन्। भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेअनुसार उनले यस्तो हट सुट १० वर्षपछि गराएकी हुन्। स्विजरल्याण्डको स्नोफोलमा छोरा तैमुर र पती सैफका साथ नयाँ बर्ष मनोरन्जन गरिरहेकी करीनको अहिले…