जाजरकोट - जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल परिसरमा चार वर्षअघि नै बनिसक्नुपर्ने प्रसूतिगृह अझै बन्न सकेको छैन। भवन निर्माण कार्य अलपत्र अवस्थामा छ। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक वर्ष २०६८/६९ मा ठेक्का भई फ्राइन्ड्स कन्स्ट्रक्सन प्रालि कोटेश्वर काठमाडौंले भवन निर्माणको जिम्मा लिएको थियो। २०६८ चैत २६ मा…