ऐजेन्सी– अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया उपप्रधानमन्त्री लिउ यानडोङ्गबीच भेटवार्ता भएको छ । ‘चीन–अमेरीका सोसियल एण्ड पिपुल टु पिपुल डाइलोग’ एक्सचेन्ज कार्यक्रममा सहभागी हुन वासिङटन पुगेकी चिनिया उपप्रधानमन्त्री लिउसंगको भेटमा ट्रम्पले चीनसंगको सम्बन्ध अमेरीकाको लागी निकै महत्वपुर्ण भएको बताए । उनले चिनिया राष्ट्रपति सि जिनपिङसंग वार्ता गर्न आफु निकै आतुर रहेको…