काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघको महासभालाई आगामी शनिबार सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको भ्रमणअघि नै परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आईतबार राती ९ बजे राष्ट्रसंघ हेर्ने मन्त्रालयका सहसचिव भरत पौडेलसहित न्युयोर्क जाने तयारीमा छन् । परराष्ट्रन्त्री महराका संयोजक हरि लामिछाने महरा आईतबार महासभामा बैठककमा सहभागी हुन आइतबार न्युयोर्क जान लागेको पुष्टि गरे ।…