अमेरिकाले उत्तरकोरियाली आकाशमा लडाकू विमान उडाएर देखायो ताकत

काठमाडौं– पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच विवाद बढ्दै गएको छ।   उत्तर कोरियाले हालै मात्र मिसाइल परीक्षण गरेको थियो।   त्यसपछि अमेरिकाले चार लडाकू जेट र दुई बम वर्षा विमानले कोरियाको प्रायद्वीपमाथि उडाएर ताकत देखायो। दक्षिण कोरियाका रक्षामन्त्रीले उक्त जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।        दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको…