राजविराज– बदर मतदान गर्न प्रचारप्रसार गरिरहेका सिके राउतका एक कार्यकर्ता राजविराजबाट पक्राउ परेका छन्। प्रहरीले शनिबार बेलुका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ का ज्ञानेन्द्र खड्गालाई पक्राउ गरेको हो। राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थितलाई (कोठली बाहर मतदान करु) मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके…