काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदलको टुंगो लागेको छ । मंगलवारबाट सुरु हुने प्रधानमन्त्रीको चीन भ्रमणमा नेपालबाट १ सय १९ जना सहभागी हुने भएका छन् । भ्रमणमा नेपालबाट भने १ सय ११ जना सहभागी हुनेछन् । बाकी ८ जना भने बेइजिङस्थित दूतावासबाट प्रतिनिधित्व गर्नेछन् । जम्बो भ्रमण दलमा ५४ जना उद्योगी÷ व्यवसायी छन्। प्रधानमन्त्रीको टोलीमा…