अबको १० दिनमा किसानको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी

काठमाण्डु – कृषिमन्त्री रामनाथ अधिकारीले लगभग ९० करोड रुपैयाँ दुग्ध विकास संस्थाले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको भन्दै अबको १० दिनमा समाधान निकाल्ने बताएका छन् ।   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे ३ अर्बभन्दा धेरै कृषकहरूको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरूले तिर्न बाँकी रहेको बताए । उनले भने,…