निर्वाचन आयोगले निर्वाचन अधिकृत तोक्यो,सुचीसहित

काठमाडौं– सरकार परिवर्तनको चर्चा चलिरहदा निर्वाचन आयोगले भने निर्वाचनको तयारीलाई तिब्र पारेको छ । आयोगतले एक विज्ञप्ती जारी गर्दै आगामी प्रदेश र संघको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन अधिकृतहरु तोकेको जनाएको छ ।     आयोगाले आगामी मंसिर १० गते हुने गइरहेको पहिलो चरणको निर्वाचनका लागि १६५ जना निर्वाचन अधिकृत तोकेको छ ।    …