काठमाण्डौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । उच्च राजनितीक स्रोतले दिएको जानकारीअनुसार मोदी दुई दिने नेपाल भ्रमणमा आउने टुगों लागेको छ । भारतीय प्रधानमन्त्री मोदी अरुण –३ को शिलान्यास कार्यक्रममा सहभागी हुन् असोज २८ मा काठमाडौं पुग्ने कार्यक्रम छ । उनी मुक्तिनाथको दर्शन गर्न मुस्तांग जाने…