काठमाडौं– नेकपा (माओवादी) केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट चुनाव लड्ने भएका छन्। नेता पुनले प्रतिनिधिसभाको निर्वाचन आफ्नै थलो रोल्पाबाट लड्ने एबीएबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमार्फत् घोषणा गरेका हुन्। प्रदेश र संघको निर्वाचन मंसिर १०, २१ गते हुँदैछ। नेता पुनले रोल्पाबाट चुनाव लड्ने विषयमा अर्को रोल्पाली नेता कृष्णबहादुर महरासँग पनि…