कपिलबस्तु – नेपाल भारत सीमा नाका तीनदिन बन्द गरिने भएको छ । छिमेकी देश भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगरमा हुने निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सीमा नाका बन्द गर्न लागिएको हो । सीमा शुक्रबार साँझ ७ बजेदेखि आईतबार साँझ ५ बजेसम्म बन्द गरिने सहायक प्रमुख रामेश्वर अधिकारीले जानकारी दिए । ‘दुई देशका अधिकारीबीच भएको सहमति अनुसार…