पहुँचका आधारमा नभई जनताको आवश्यकता अनुसार बजेट तर्जुमा गर्नुपर्छ :बाबुराम भट्टराई

काठमाडौं - संसदको अर्थसमितिले सार्वजनिक खरिद ऐनका कारण बजेट खर्चमा समस्या देखिएको जनाएको छ। आगामी आर्थिक वर्षको बजेटको लागि सुझाव लिन सातै प्रदेश पुगेका दुई उपसमितिको प्रारम्भीक सुझाव लिँदै अर्थसमितिले खरिद ऐनलाई मुख्य समस्याका रुपमा लिएको हो । छलफलपछि प्राप्त सुझावहरुलाई समेटेर तयार पारिएको प्रतिवदेन उपसमितिहरुले बैठकमा पेश गरेका हुन । प्रतिवेदनमा उल्लेखित विषयबारे समितिका…