दाङ– स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँको टोली सोमबार स्थानीय शान्तिनगर गाउँपालिका – ३ र ४ मा पर्ने पातेटाकुरास्थित झाडापखाला फैलिएको स्थानमा पुगेको छ। महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलको नेतृवमा त्यहाँ पुगेको टोलीले त्यहाँ रहेका छ बिरामीबाट परीक्षणका लागि नमूना लिने काम शुरु गरेको छ। त्यसमा हैजाको जीवाणु छ कि छैन भन्ने…