असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुन्छ : मन्त्री अधिकारी

राजविराज - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताएका छन् । राजविराज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताए । “यात्रु होस् नहोस, सधैँ समयमा उडान भर्नुहोस,” मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रमुख सुधिर…