साउदीको जेलमा रहेका घर्तीलाई रिहा गर्न रोल्पाली जुटे

रोल्पा–साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । घर्ती दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । घर्तीको जिवन रक्षाका लागी काठमाडौंमा समेत रोल्पालीहरुले अभियान सुरु गरेका थिए । उपराष्ट्रपतिका छोरा एंवम् विद्यार्थी नेता दिपेश पुनको अगुवाइमा समेत सहयोग संकलन अभियानलाई…