काठमाडौं - सशस्त्र प्रहरी बलमा विभिन्न पदमा भर्ना खुलेको छ । सशस्त्रले मंगलवार एक सुचना प्रकाशित गर्दै २५ सय जनाका लागि भर्ना खोलेको हो । जसमा प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारी माग गरिएको छ । सशस्त्रले सशस्त्रको मुख्यालय हलचोक, पाचै विकास क्षेत्रमा रहेका बाहिनी र तालिम केन्द्रबाट…