देशैभर बाढीपहिरोको ताण्डवः ३० को मृत्यु

काठमाडौं– गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले देशैभर बाढीपहिरोका कारणले मृत्यु हुनेहरुप्रति सम्वेदना व्यक्त गर्दै उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन्। शनिबार गृहमन्त्रालयमा पत्रकारसँग मन्त्री शर्माले देशैभरको जनधनको क्षतिका बारेमा अवगत गराएका हुन्।   जस अनुसार झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा…