काठमाडाैं–अहिले अमेरिका र उत्तरकोरियाबीच ‘वाकयुद्ध’ चलिरहेको छ। उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बनिरहेको बताएको छ भने, अमेरिकाले भने उत्तर कोरियाका क्रियाकलापले उसले शासनसत्ता नै समाप्त पारिदिन सक्ने चेतावनी दिँदै आएको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार ह्वासोङ–१२ नाम दिइएका रकेटहरु जापान माथिबाट हुँइकिदै गएर प्रशान्त महासागरमा…