एजेन्सी - इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनापछि बोइङले आफ्नो ७३७ मोडलका विमान उत्पादन घटाउने भएको छ । ७३७ म्याक्स मोडलका दुई विमान लगातार दुर्घटनामा परेपछि बोइङले यस मोडलको विमान उत्पादन अस्थायी रुपमा घटाउन लागेको कम्पनीले जनाएको छ। एप्रिल महिनाको मध्यदेखि प्रतिमहिना ५२ बाट घटाएर ४२ वटा मात्रै सो मोडलको विमान बनाइने उसले एउटा विज्ञप्तिमार्फत् जनाएको…