विराटनगर । समयमै सचेत नभएमा भविष्यमा आँशु चुहाउनुपर्ने धारणा वक्ताहरुले व्यक्त गरेका छन् । एक्सन नेपाल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखा र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सुर्तीजन्य पदार्थ नियन्त्रामा प्रदेश तथा स्थानीय सरकारको भूमिका विषयक’ अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सुर्तीजन्य पदार्थ सेवनले मानिस अकालमै ज्यान गुमाउनु परेको र यसबाट प्रशस्त धन पनि…