यस्तो छ एप्पलले ल्याएको आइफोन एक्स, आइफोन ८ र ८ प्लस ?

ऐजेन्सी– विश्व चर्चित ब्राण्ड एप्पलले एकसाथ तीनवटा नयां मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । आइफोन सुरु भएको १० बर्ष पुगेको अवसरमा एप्पलले आइफोन एक्स, आइफोन ८ र ८ प्लस सार्वजनिक गरेको हो । आइफोन ८ मा थुप्रै नयां फिचरहरु समावेश छन् । एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले गएराती आइफोनका तीन वटै मोडलका सार्वजनिक गरेका…