भारतसँगको सीमानाका ७२ घन्टाका लागि सिल

 काठमाडौं– प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्येनजर गर्दै भारतसँगको सीमानाका ७२ घन्टाका लागि बन्द (सिल) गरिएको छ।     शुक्रबार राति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए। प्रशासनले नेपाल–भारत सीमामा…