नेपाल यू–१९ एसिया कप क्रिकेटका लागि छनोट, हङकङको नेपालसंग भयो सर्मनाक हार

काठमाडौं – मलेसियामा जारी एसीसी अण्डर १९ एसियाकप छनौटको उपाधि नेपालले जितेको छ । नेपालले प्रतिद्धन्द्धी हङकङलाई ५ विकेटले पराजित गरेर उमेर समुहको महत्वपुर्ण उपाधि हासिल गरेको  हो ।  नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङ ७७ रनमा समेटिएको थियो । नेपालले हङकङले दिएको ७७ रनको चुनौती १४ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर  भेट्टाउन सफल…