सेनाले पाल्ने ‘सेतो हात्ती’ –

शासकहरूले धेरैथोक फौजी निकायमाथि भर गर्दा नागरिक निकाय कसरी कमजोर हुन्छन् भन्ने उदाहरण हाम्रै इतिहासमा छन् । २०३१ सालतिर तरुण बुलेटिन ९पछि ‘नेपाली सेना स् नागरिक नियन्त्रणका चुनौती’ पुस्तक० मा छापिएको लेखमा बीपी कोइरालाले राणाकालीन प्रसंग उठाएका छन् । शासक सेनाको भर पर्थे । नागरिक विभागका काममा फौजीकै बोलवाला थियो । विस्तारै जिल्ला अधिकारी र…