जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जिम्मेवारी लिन अन्तरिम सरकारलाई आग्रह

काठमाण्डु –  गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा बुधबार देशभर राष्ट्रिय शोक दिवस मनाइएको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय शोक दिवसको अवसरमा जेनजी मुभमेन्ट एलाइन्सले राजधानीको खुलामञ्चमा दीप प्रज्वलन तथा मौनसभा कार्यक्रम गरेको छ । कार्यक्रममार्फत आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको सपना…