समाचार
नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ

काठमाण्डु- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । आज उनलाई बाँकेबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६

आत्मदाह गरेका प्रेमप्रसादकाे बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति

काठमाण्डु- आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार

नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती

कावासोती – नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्। चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर

कालीगण्डकीको देवशिला अयोध्या पुर्‍याइयो

अयोध्या – नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्‍याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो

जाजरकोटमा ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु

सुर्खेत- जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश