काठमाण्डु- नबिल बैंक लिमिटेडको नाफा झन्डै ५ अर्ब रुपैयाँ पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्ष ०८२/८३ को दोस्रो त्रैमास ६ महिना (साउन–पुस) सम्ममा बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा…