रामेछाप – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले रामेछापका उम्मेदवार माधव ढुङ्गेलले रामेछाप र समग्र देशको विकास तथा समृद्धिका नीति अनुसारका कानून बनाउनु आफ्नो प्राथमिकता रहेको बताएका छन् । शनिबार बिहान नेकपा एमाले रामेछापले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ढुङ्गेलले आउने निर्वाचनमा एमाले र आफूलाई मत किन भन्ने विषयमा धारणा…