काठमाण्डु– राप्रपा सांसद् ज्ञानबहादुर शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ८० प्रतिशत गरिब र मध्यम वर्गलाई उपेक्षा गरेर सीमित व्यापारी र सुकिला मुकिला वर्गलाई पोस्ने गरी बजेट ल्याएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८३/०८४ को विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुने क्रममा शाहीले बजेटले गाउँका गरिब किसान, मजदुर, विद्यार्थी, बिरामी र बेरोजगार युवालाई उपेक्षा…