जनआन्दोलन दिवसमा ‘दीप प्रज्वलन’

काठमाडौँ - जनआन्दोलन दिवस तथा विसं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सम्झनामा आज मंगलबार काठमाडौंमा दीप प्रज्वलन तथा चियापान’ कार्यक्रम आयोजना गरिएको छ । नेपाल विद्यार्थी सङ्घ काठमाडौँको आयोजनामा भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र स्थापनामा स्वर्गीय गणेशमान सिंहसँगै नेपाल विद्यार्थी सङ्घको समेत महत्वपूर्ण भूमिका रहेको बताए । “संविधानलाई संस्थागत…