कुमारी बैंकको १८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं - कुमारी बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको सु–अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरी आफ्नो लामो बैंकिङ्ग इतिहासलाई भव्यताका रूपमा मनाएको छ । बैंकको कर्मचारी युनियनको नेतृत्वमा पुतलीसडक शाखामा आयोजना गरिएको रक्तदान कार्यक्रम सँगसँगै बैंकका नारायणगढ तथा ओखलढुंगा शाखामा पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसै सन्दर्भमा…