काठमाडौं– संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले तारागांउ रिजेन्सी होटललाई दिइएको १५० रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ । नेकपाका नेता समेत रहेका सांसद अग्नि प्रसाद सापकोटाको नेतृत्वमा गठित उपसमितिले आइतबार आफ्नो प्रतिवेदन संसदीय समितिलाई बुझाउंदै सरकारलाई १३ बुंदे निर्देशन दिएको हो । प्रतिवेदनमा तारागाउं रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरि दिएको १५० रोपनी…