पाकिस्तानी सेनाको दावी :दुई भारतीय लडाकु विमान हामिले दुर्घटना गरायौं

काठमाडौं - जम्मू-कश्मिरमा भारतीय सेनाको लडाकु विमान पाकिस्तानी सेनाले दुर्घटना गराएको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेका छन् । उक्त विमान दुर्घटनामा दुई चालकको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानी वायु सेनाले पाकिस्तान एयर स्पेसमा गएको बेला भारतीय युद्धक विमान दुर्घटना गराएको हो । पाकिस्तानी सेनाका अनुसार भारतीय वायु सेनाका…