प्रवक्ता प्रकाण्डको टिप्पणी – एमालेसंग माओवादीको एकता नभइ माओवादी केन्द्र एमालेको टाङमुनि छिरेको हो

काठमाडौं - सरकारले विभिन्न समूहहरुसंग वार्ता गर्ने भनी वार्ता टोली गठन गरेको मिडियामा थाहा पाएपनि आफ्नो दल कुनै समूह नभएकाले सरकारले आफ्नो दलसँग वार्ता गर्न चाहेको हो या होइन भन्ने प्रष्ट नभएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताएका छन् । ‘सरकारले विभिन्न समूहहरुसँग वार्ता गर्न वार्ता टोली गठन गरेको भनेको सुन्यौं…