राहत लिएर खाडागाउं पुगे मुख्यमन्त्री शाही

काठमाडौं - आइतबार राती लागेको आगोले ठूलो क्षती भएपछि आगलागी पीडितहरुलाई राहत लिएर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटको पलाता गाउँपालिका-१, खाडा गाउँस्थित न्यौपानेबस्तीमा पुगेका छन् । मुख्यमन्त्री शाही, कालीकोटका प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावत लगायतको टोली सुर्खेतबाट राहत लिएर कालीकोटको आगलागी भएको न्यौपानेबस्तीमा पुगेका हुन् । प्रदेश सरकारले पहिलो चरणमा अत्यावश्यक सामानहरुसहित प्रतिपरिवार २० हजारका दरले…