६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ पुगे ?

काठमाडौं - गृह मन्त्रालयद्वारा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी फेरबदल गरिएको छ । आवश्यकता अनुसार केही जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ । शुक्रवार साँझ मन्त्रालयले मन्त्रालयमा कार्यरत प्रेमलाल लामिछानेलाई अर्घाखाँची र रुद्रनाथ देवकोटालाई मनाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । यसैगरि गोरखामा कार्यरत नारायण…