फिलिपिन्सकी उपराष्ट्रपतिले भनिन् – नेपालको प्राकृतिक सुन्दरताले लोभिए 

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग फिलिपिन्सकी समकक्षी मारिया लेनोर जेरोना रोब्रेडोले शिष्टाचार भेट गर्नुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आउनु भएका फिलिपिन्सकी उपराष्ट्रपतिले शुक्रबार दिउँसो उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपाली समकक्षीसँग शिष्टाचार भेट गर्नुभएको हो । समकक्षी बीचको भेटमा दुई देशको सम्बन्ध र सहकार्यको लगायतको बारेमा छलफल भएको छ ।  फिलिपिन्सका…