छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड

काठमाडौं - ललितपुरको खुमलटारमा सोमबार बिहान दिवंगत छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भक्कानिएका छन् । कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले छोरा प्रकाशको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे । उनले देश, जनता, नेता कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन…