काठमाडौं- शनिबारबाट शुरु भएको स्थायी समितिको बैठकमा अध्यक्षद्वयले पेस गरेका प्रतिवेदनमा नेकपाका स्थायी समिति सदस्य भीम रावलले समितिको बैठकमा फरक दस्तावेज प्रस्तुत गरेका छन्। रावलको दस्तावेजमा विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ)को एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा पार्टीका नेता तथा सरकारका सहभागितालाई लिएर आलोचना गरिएको छ। युपिएफको कार्यक्रममा नेता तथा सरकारको सहभागिता के कति कारणले राजनीतिक…