काठमाडौं - नेकपाको स्थायी कमिटी बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका साथै सरकारको चर्को आलोचना गरेका छन् । बुधबारको स्थायी कमिटी बैठकमा धारणा राख्ने क्रममा नेता लेखराज भट्टले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिबारे गम्भीर प्रश्न उठाएका छन् । झा भ्रष्ट छविको व्यक्ति भएको भन्दै उनले आफू मन्त्री हुँदाको समय झाले आयल निगममा…