आमा गुमाएकी १७ दिने नावालिकालाई सिन्धुली ट्रष्टका अध्यक्षको सहयोग

काठमाडौं - जन्मेको दुईघण्टामै १७ दिनअघि आमा गुमाएकी सिन्धुली फिक्कल गाउँपालिका २ रातमाटेकी एक नावालिका (शिशु)लाई विहीवार सिन्धुली ट्रष्टका अध्यक्ष उज्जल विक्रम थापाले दूध, न्यानो कपडासहितको सहयोग हस्तान्तरण गरेका छन् । विहीवार विहान सामग्रीसहित रातमाटे पुगेका अध्यक्ष थापाले गाउँका स्थानीय वासिन्दाको उपस्थितिमा करिब ६० हजार रुपियाँ बराबरको सहयोग हस्तान्तरण गरे । थापाकै उपस्थितिमा नावालिकाको नाम…