लायन्स क्लवद्धारा वृद्धवृद्धा बालबालिकालाई मासिक २५ हजार बराबरको औषधी उपलब्ध

काठमाडौं - शुक्रबार धुम्बाराहि स्मार्ट क्याफेमा लायन्स क्लवको आयोजनामा । लायनवादमार्फ मानविय सेवामा लाग्न लायन्स क्लवका डिस्ट्रिक गर्भनर सुदर्शन प्रधानङ्गले आग्रह गरेका छन् । Joint Induction and Installation Ceremony मा उनले समाजसेवामा लाग्न सबैलाई आग्रह गरेका हुन् । लायनवादमार्फत समाजसेवामा प्रवेश गरेका १८ वटा लायन्स क्लवका नयाँ सदस्यहरुलाई पिन र प्रमाणपत्र  समेत वितरण  गरिएको थियो।…