काठमाडौं– नेपालका लागि रसियाली राजदूत आन्द्रेही एस बुद्रिकको मस्कोमा निधन भएको छ। सन् २०१६ फेब्रुअरी २९ देखि नेपालको राजदूत रहेका उनको शुक्रबार निधन भएको हो। सन् १९५३ मा जन्मिएका उनी २००९ देखि २०१३ सम्म पाकिस्तानका लागि राजदूत भएका थिए। सन् १९७५ मा मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशनमा स्नातकोत्तर गरेपछि उनले कुटनीति सेवामा करिअर सुरु…